सिधै मुख्य विषयवस्तुमा जानुहोस्
Ethereum पारिस्थितिको प्रतिनिधित्व गर्दै, भविष्यको शहर को एक दृष्टान्त।.
Ethereum

Ethereum मा स्वागत छ

Ethereum क्रिप्टोकरेन्सी ईथर (ETH) हजारौं विकेन्द्रीकृत अनुप्रयोगहरूलाई शक्ति दिने समुदाय-संचालित प्रविधि हो।.

Ethereum को अन्वेषण गर्नुहोस्

सुरु गर्नुहोस

ethereum.org इथेरियम जगत को परिचय गराउने हजुरको द्वार हो। यो प्रविधि नयाँ र सदा विकसित हुने प्रविधि हो - त्यसैले यसको मार्गदर्शक हुन उपयोगी छ। यदि हजुर यसलाई गहिराइमा बुझ्न चाहनुहुन्छ भने, हाम्रा केही सिफारिश प्रस्तुत छन्।
कम्प्युटरमा काम गर्ने व्यक्तिको दृष्टान्त।

इथरियम के हो?

इथेरियम यस्तो प्रविधि हो जहाँ डिजिटल मुद्रा, विश्वव्यापी भुक्तानी र एप्पहरू घरेलु नाम भईसकेका छन्। समुदायले फस्टाउँदै गएको डिजिटल अर्थव्यवस्था, सर्जकहरूको लागि अनलाइन कमाउन साहसिक नयाँ तरिकाहरू र अन्य धेरै निर्माण गरेको छ। हजुर संसारको जुनसुकै कुनामा भए पनि यो इन्टरनेट को माध्यम बाट सबैको लागि उपलब्ध छ।
Ethereum के हो?डिजिटल मुद्रामा थप जानकारी
इथेरियमको प्रतिनिधित्व गर्ने उद्देश्यले बजारतिर हेरिरहेको व्यक्तिको दृष्टान्त।

एउटा निष्पक्ष वित्तीय प्रणाली

आज, अरबौं व्यक्तिहरूले आफ्नो बैंक खाता खोल्न सक्दैनन्, कसै-कसैको त भुक्तानीमा पनि प्रतिबन्ध लगाइएको छ। इथेरियमको विकेन्द्रीकृत वित्त (वि. वि) प्रणाली कहिलै रुक्दैन र कसैसँग पक्षपात गर्दैन। इन्टरनेट जडान मार्फत हजुरले संसारको जुनसुकै कुनाबाट मुद्रा पठाउन, प्राप्त गर्न, सापटी दिन, व्याज कमाउन र अनुदान आदानप्रदान गर्न सक्नुहुन्छ।
हातहरूले ETHको प्रतीक प्रदान गरेको दृष्टान्त।

The internet of assets

इथेरियम डिजिटल पैसाको लागि मात्र होइन। तपाईंले स्वामित्व पाउन सक्ने कुनै पनि चीजलाई प्रतिनिधित्व गर्न, व्यापार गर्न र न्न -फन्जिबल टोकन (NFTs) को रूपमा प्रयोग गर्न सकिन्छ। तपाईंले आफ्नो कला टोकनाइज गर्न सक्नुहुन्छ र प्रत्येक पटक पुन: बेचेको बेला स्वचालित रूपमा रोयल्टीहरू प्राप्त गर्न सक्नुहुन्छ वा ऋण लिनको लागि तपाईंको स्वामित्वमा रहेको चीजको लागि टोकन प्रयोग गर्नुहोस्। सम्भावनाहरू समय संगै बढ्दै छन्।
होलोग्रामद्वारा प्रदर्शन भइरहेको एउटा ETH लोगो ।

एक खुला इन्टरनेट

आज, हामी हाम्रो व्यक्तिगत डेटाको नियन्त्रण छोडेर 'नि:शुल्क' इन्टरनेट सेवाहरूमा पहुँच प्राप्त गर्दछौं। इथेरियम सेवाहरू पूर्वनिर्धारित रूपमा खुला छन् - तपाईंलाई केवल वालेट चाहिन्छ। यी नि:शुल्क र सेटअप गर्न सजिलो, तपाईंद्वारा नियन्त्रित र कुनै पनि व्यक्तिगत जानकारी बिना काम गर्नुहोस्।
इथेरियम क्रिस्टलद्वारा संचालित भविष्यको कम्प्युटर सेटअपको दृष्टान्त।
कोडका उदाहरणहरू
तपाईंको निजी बैंक
तपाईंले आफुले प्रोग्राम गर्नुभएको तर्क द्वारा संचालित बैंक निर्माण गर्न सक्नुहुन्छ।
तपाईंको निजी मुद्रा
तपाईं टोकनहरू सिर्जना गर्न सक्नुहुनेछ जुन तपाईं एप्पहरूमा स्थानान्तरण र प्रयोग गर्न सक्नुहुनेछ।
एउटा जावास्क्रिप्ट इथेरियम वाल्लेट
तपाईंले अवस्थित प्रोग्रामिङ भाषाहरुका प्रयोग गरी इथेरियम र यसका अन्य एप्पहरूसँग अन्तर्क्रिया गर्न सक्नुहुन्छ।
एउटा सार्वजनिक, अनुमतिनमुक्त डीएनएस(DNS)
तपाईंले हालमा अवस्थित सेवाहरुलाई विकेन्द्रीकृत र सार्वजनिक एप्पहरूका रूपमा पुनःकल्पना गर्न सक्नुहुन्छ।

विकासका लागि एउटा नयाँ सिमाना

इथेरियम र यसबाट संचालित एप्पहरु पारदर्शी र सार्वजनिक छन्। तपाईंले यिनको कोड डाउनलोड गरेर अरु डेभलपरले बनाएका कार्यक्षमताको पुनः प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईं नयाँ प्रोग्रामिङ भाषा सिक्न चाहनुहुन्न भने, तपाईं इथेरियमको सार्वजनिक कोडसँग जावास्क्रिप्त र अन्य अवस्थित प्रोग्रामिङ भाषाले अन्तर्क्रिया गर्न सक्नुहुन्छ।

आजको परिवेशमा इथेरियम

नवीनतम नेटवर्क तथ्याङ्कहरू

Total ETH staked

वर्तमानमा दाउमा लगाइएको र नेटवर्कको सुरक्षा गरिरहेको ETHको मात्रा।

२.९१३ करोड

आजको लेनदेन

पछिल्लो २४ घण्टामा नेटवर्कमा सफलतापूर्वक प्रशोधन गरिएको लेनदेनको संख्या।

त्रुटि भयो, कृपया रिफ्रेस गर्नुहोस्।

DeFi मा लक गरिएको मूल्य (अमेरिकी डलर)

इथेरियम डिजिटल अर्थव्यवस्था अर्थात् विकेन्द्रीकृत वित्त (DeFi) एप्पहरूमा जम्मा रकम।

US$ ७३.१९ अरब

Nodes

इथेरियमलाई संसारभरिका हजारौं स्वयंसेवकहरूले चलाउँछन् जसलाई हामी नोडहरू भन्दछौ।

७,३५१

ethereum.org समुदायमा सामेल हुनुहोस्

लगभग ४०,००० सदस्यहरू सहितको हाम्रो डिस्कर्ड सर्भरमा(opens in a new tab) सामेल हुनुहोस् ।

Ethereum.org को विकास र महत्त्वपूर्ण इकोसिस्टम समाचारहरूमा रोमाञ्चक अपडेटहरूका लागि हाम्रो मासिक समुदाय कलहरूमा सामेल हुनुहोस्। प्रश्नहरू सोध्ने, विचारहरू साझेदारी गर्ने र प्रतिक्रिया प्रदान गर्ने मौका प्राप्त गर्नुहोस् - यो फस्टाउँदै गारेको इथेरियम समुदायको भाग बन्ने उत्तम अवसर हो।

🛠 QA session - ethereum.org portal

२०२४ फेब्रुअरी १४: १७:३०

(UTC)

Join Discord(opens in a new tab)पात्रोमा थप्नुहोस्(opens in a new tab)

आगामी कलहरु


कुनै आगामी कलहरु छैनन्

पछ्छिलो कलहरु


२०२३ नोभेम्बर १

२०२३ डिसेम्बर २०

२०२३ डिसेम्बर ६

Ethereum.org को अन्वेषण गर्नुहोस्